Online Bible

- Reklamy -




२ राजा 4:24 - पवित्र बाइबल

24 तब तिनले गधामाथि एउटा काठी राखिए र आफ्नो सेवकलाई भनिन्, “गधालाई छिटो डोर्याउ। मैले नभनुन्जेल सम्म ढीलो नगर।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 तिनले गधामा जीनकाठी कसिन्, र आफ्‍नो नोकरलाई भनिन्, “मैले नभनुञ्‍जेल धपाउँदै जा र ढिलो नगर्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 तब गधामा काठी कस्‍न लाएर चाकरलाई आज्ञा गरिन्, “गधाले जति चाँडो सक्‍छ, त्‍यति चाँडो हिंडा। ढीलो गर्नुपरे म भनूँला।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तब तिनले गधामा काठी कसिन्, र आफ्नो सेवकलाई भनिन्, “मैले तँलाई रोक् नभनेसम्म गधा दौडाइराख्; ढिलो नगर्।”

Viz kapitola kopírovat




२ राजा 4:24

Následuj nás:

Reklamy


Reklamy