२ राजा 4:22 - पवित्र बाइबल22 उसले आफ्नो लोग्नेलाई बोलाई अनि भनी, “कृपया मेरो निम्ति एक जना सेवक र एउटा गधा पठाइ दिनु होस्। त्यसपछि म परमेश्वरका जनलाई भेट्न जानेछु अनि फर्किने छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तब तिनले आफ्ना पतिलाई बोलाएर भनिन्, “कृपा गरी मलाई एउटा नोकर र एउटा गधा पठाइदिनुहोस्, र म जत्ति सक्दो चाँड़ो परमेश्वरका जनकहाँ गएर फर्कनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 त्यसपछि आफ्ना लोग्नेलाई बोलाएर भनिन्, “एउटा चाकरसँग एउटा गधा यहाँ पठाइदिनुहोस्। मलाई अगमवक्ता एलीशाकहाँ जानुपरेको छ। म जति सक्दो चाँडै फर्कनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तब तिनले आफ्ना पतिलाई बोलाएर भनिन्, “दया गरी मकहाँ एउटा सेवक र एउटा गधा पठाइदिनुहोस्। म चाँडो गरी परमेश्वरका जनकहाँ गएर फर्कनेछु।” Viz kapitola |