Online Bible

- Reklamy -




२ राजा 4:21 - पवित्र बाइबल

21 आइमाईले बालकलाई एलीशाको ओछ्यानमा सुताई। उसले त्यस कोठाको दैलो बन्द गरी अनि बाहिर गई।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 ती स्‍त्रीले गएर ठिटालाई माथि परमेश्‍वरका जनको ओछ्यानमा राखिदिएर ढोका लगाई बाहिर निस्‍केर गइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 आमाले बालकलाई बोकेर एलीशाको कोठामा लगिन्, उनको पलङमा राखिन् र ढोका बन्‍द गरेर कोठाबाट निस्‍किन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तब ती स्त्री माथि गइन्, र उसलाई त्यस परमेश्‍वरका जनको पलङमा सुताइन्। अनि ढोका थुनिराखेर तिनी बाहिर निस्किन्।

Viz kapitola kopírovat




२ राजा 4:21

Následuj nás:

Reklamy


Reklamy