२ राजा 4:20 - पवित्र बाइबल20 सेवकले केटालाई आमाकहाँ पुर्यायो। बालक दिउँसोसम्म आमाको काखमा बस्यो। त्यसपछि ऊ मर्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 त्यस नोकरले ठिटालाई उठाएर आमाकहाँ पुर्याएपछि त्यो ठिटो आफ्नो आमाको काखमा मध्यदिनसम्म बसिरह्यो, र त्यसपछि त्यो मर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 चाकरले बालकलाई बोकेर आमाकहाँ पुर्यायो। आमाले बालकलाई काखमा लिएर मध्यदिनसम्म बसिन्। त्यति नै बेला बालकको मृत्यु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 त्यस नोकरले त्यसलाई उठाएर त्यसकी आमाकहाँ पुर्याइदियो। तब ऊ मध्यदिनसम्म नै आफ्नी आमाको काखमा सुतिरह्यो। त्यसपछि ऊ मर्यो। Viz kapitola |