२ राजा 4:2 - पवित्र बाइबल2 एलीशाले जवाफ दिए, “म कसरी तिम्रो मद्दत गर्न सक्छु? मलाई भन, तिमीसँग घरमा के छ?” आइमाईले भनी, “मसित घरमा केही छैन। मसित एउटा भाँडोमा भद्रक्षको तेल मात्र छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 एलीशाले तिनलाई जवाफ दिए, “म तिमीलाई कसरी सहायता गरूँ? तिम्रो घरमा के छ? मलाई भन।” तिनले भनिन्, “हजूरकी दासीसित एउटा भुँडुल्कोमा तेलबाहेक अरू केही पनि छैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 उनले सोधे, “म तिम्रो निम्ति के गर्न सकूँला? तिम्रो घरमा के-के छ, मलाई भन।” “एउटा सानो ढुङ्ग्रोमा जैतुनको तेलबाहेक अरू केही छैन,” तिनले भनिन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 एलीशाले तिनलाई जवाफ दिए, “म तिमीलाई कसरी सहायता गर्न सक्छु? तिम्रो घरमा के छ? मलाई बताऊ!” तिनले भनिन्, “तपाईंकी सेविकासित अलिकति जैतुनको तेलबाहेक अरू केही पनि छैन।” Viz kapitola |