Online Bible

- Reklamy -




२ राजा 4:17 - पवित्र बाइबल

17 तब आइमाई गर्भवती भई। एलीशाले भने जस्तै अर्को बसन्तमा आइमाईले छोरा जन्माई।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तर तिनी गर्भवती भइन्‌ र अर्को वर्ष एलीशाले भनेकै समयमा तिनले एउटा छोरा जन्‍माइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तर जस्‍तो एलीशाले भनेका थिए, त्‍यस्‍तै अर्को वर्ष तिनले एउटा छोरो जन्‍माइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 नभन्दै ती स्त्री गर्भवती भइन्; र अर्को वर्ष एलीशाले तिनलाई भनेझैँ त्यही तोकिएको समयमा एउटा छोरा जन्माइन्।

Viz kapitola kopírovat




२ राजा 4:17

Následuj nás:

Reklamy


Reklamy