२ राजा 4:14 - पवित्र बाइबल14 एलीशाले गेहजीलाई भने, “हामी उसका लागि के गर्न सक्छौं?” गेहजीले उत्तर दिए, “मलाई थाह छ। उसको छोरा छैन अनि उसको लोग्ने बूढो भएको छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 एलीशाले गेहजीलाई भने, “तिनको निम्ति म के गर्न सक्छु?” गेहजीले भन्यो, “तिनको कोही छोरा छैन, र तिनका पति वृद्ध छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 एलीशाले गेहजीलाई सोधे, “त्यसो भए मैले उनको निम्ति गर्नुपर्ने केही छैन त?” गेहजीले उत्तर दियो, “तिनको छोरो भएको छैन र लोग्नेचाहिँ बुढा भइसकेका छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 एलीशाले सोधे, “तिनका निम्ति के गर्न सकिन्छ त?” गेहजीले भने, “वास्तवमा, तिनको कुनै छोरा छैन, र तिनका पति वृद्ध छन्।” Viz kapitola |