Online Bible

- Reklamy -




२ राजा 4:12 - पवित्र बाइबल

12 एलीशाले आफ्नो सेवक गेहजीलाई भने, “यस शुनैमेली आइमाईलाई बोलाऊ।” सेवकले शुनैमेली आइमाईलाई बोलायो र उ एलीशाको सामु उभियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तिनले आफ्‍नो चाकर गेहजीलाई भने, “त्‍यस शूनम्‍मी स्‍त्रीलाई बोलाएर ले।” त्‍यसले तिनलाई बोलाएर ल्‍याए, र तिनी ती अगमवक्ताको सामुन्‍ने उभिइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 उनले आफ्‍नो चाकर गेहजीलाई गएर ती स्‍त्रीलाई बोलाएर ल्याउन आदेश दिए। त्‍यो स्‍त्री आएपछि

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिनले आफ्नो सेवक गेहजीलाई भने, “त्यस शूनम्मी स्त्रीलाई बोलाएर ले।” यसकारण त्यसले उनलाई बोलायो र उनी तिनको सामु उभिइन्।

Viz kapitola kopírovat




२ राजा 4:12

Následuj nás:

Reklamy


Reklamy