२ राजा 4:11 - पवित्र बाइबल11 एकदिन एलीशा आइमाईको घरमा आए। उनी त्यस कोठामा गए अनि त्यहाँ विश्राम गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 एक दिन एलीशा आएर कौसीको आफ्नो कोठामा गएर विश्राम गर्नलाई पल्टे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 एक दिन एलीशा शूनेममा फर्केर आए र विश्राम गर्न आफ्नो कोठामा गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 एक दिन एलीशा आएर माथि आफ्नो कोठामा पसे, र त्यहीँ ढल्के। Viz kapitola |