२ राजा 3:8 - पवित्र बाइबल8 यहोशापातले योरामलाई सोधे, “हामी कुन बाटोबाट जाऊँ?” योरामले जवाफ दिए, “हामी एदोमको मरुभूमिबाट जानुपर्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तब तिनले सोधे, “हामी कुन दिशाबाट आक्रमण गरौं?” योरामले जवाफ दिए, “एदोमको मरुभूमिबाट।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 आक्रमण गर्न हामी कुन बाटो जाऔं?” योरामले उत्तर पठाए, “हामी एदोमको निर्जन लामो बाटो भएर जानेछौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तब तिनले सोधे, “हामीले कुन दिशाबाट आक्रमण गरौँ?” तिनले जवाफ दिए, “एदोमको उजाडस्थानबाट।” Viz kapitola |