Online Bible

- Reklamy -




२ राजा 3:7 - पवित्र बाइबल

7 योरामले यहूदाका राजा यहोशापात कहाँ दूतहरूलाई पठाए। योरामले भने, “मोआबका राजा मेरो विरूद्धमा बागी भएका छन्। के तिमी मोआबको विरूद्धमा लड्न मसँग जाने छौ?” यहोशापातले भने, “अवश्य, म तिमीसँग जानेछु। मेरो मानिसहरू तिम्रा मानिसहरू जस्तै हुनेछन्। र मेरो घोडाहरू तिम्रा घोडाहरू जस्तै हुनेछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तिनले यहूदाका राजा यहोशापातलाई पनि यो समाचार पठाए, “मोआबका राजा मेरो विरुद्धमा बागी भएका छन्‌। मोआबको विरुद्धमा लड़ाइँ गर्न के तपाईं मसित जानुहुन्‍छ?” तिनले जवाफ दिए, “म तपाईंसँग जानेछु। म तपाईंजस्‍तै हुँ, मेरा मानिसहरू तपाईंका मानिसहरूजस्‍तै र मेरा घोड़ाहरू तपाईंका घोड़ाहरूजस्‍तै हुन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 उनले यहूदाका राजा यहोशापातलाई यस्‍तो खबर गरे, “मोआबका राजाले मेरो विरुद्धमा विद्रोह गर्‍यो। के त्‍योसँग लडाइँ गर्न मलाई साथ दिनुहुन्‍छ?” यहोशापातले जवाफ दिए, “म साथ दिनेछु। म, मेरा सिपाही र घोडाहरू तपाईंका हातमा छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिनले यहूदाका राजा यहोशापातकहाँ पनि यसरी खबर पठाए: “मोआबका राजाले मेरो विरुद्धमा विद्रोह गरेका छन्। के तपाईं मलाई मोआबको विरुद्धमा लडाइँ गर्नसाथ दिनुहुन्छ?” तिनले जवाफ दिए, “म तपाईंसित जानेछु। म तपाईंजस्तै हुँ। मेरा मानिसहरू तपाईंका मानिसहरूजस्तै, मेरा घोडाहरू तपाईंका घोडाहरूजस्तै हुन्।”

Viz kapitola kopírovat




२ राजा 3:7

Následuj nás:

Reklamy


Reklamy