२ राजा 3:6 - पवित्र बाइबल6 तब राजा योराम सामरियाबाट निस्किए अनि इस्राएलका मानिसहरूलाई भेला गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 यसकारण त्यस बेला राजा योरामले सामरियाबाट आएर सबै इस्राएललाई भेला गराए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 राजा योरामले सामरियाबाट गएर आफ्ना सारा फौज भेला गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यसकारण त्यस बेला राजा योराम सामरियाबाट निस्के, र तिनले सबै इस्राएललाई भेला गरे। Viz kapitola |