२ राजा 3:5 - पवित्र बाइबल5 तर जब आहाब मोआबका राजा इस्राएलका राजाको विरूद्धमा बागी भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तर आहाब मरेपछि मोआबका राजा इस्राएलका राजाको विरुद्धमा बागी भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तर इस्राएलका राजा आहाब मरेपछि मेशाले इस्राएलको विरुद्धमा विद्रोह गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तर आहाब मरेपछि मोआबका राजाले इस्राएलका राजाको विरुद्धमा विद्रोह गरे। Viz kapitola |