२ राजा 3:3 - पवित्र बाइबल3 तर उनले नबातका छोरा यरोबामको जस्तो पाप गरिनै रहे। यारोबामले इस्राएलीहरूलाई पाप गर्न लगाए। योरामले यारोबामको पाप गर्न रोकेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तापनि नबातका छोरा यारोबामले इस्राएललाई गर्न लाएका पापहरूमा तिनी लागिरहे, र तिनी तीबाट फर्केनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तापनि आफू अघिका राजा नबातको छोरो यारोबामले झैँ उनले इस्राएललाई पाप गर्न लाए र त्यो गरिरहे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तरै पनि नबातका छोरा यारोबामले इस्राएललाई जुन पाप गर्न लगाएका थिए, ती पापहरूमा तिनी लागिरहे। योराम ती पापबाट फर्केनन्। Viz kapitola |