२ राजा 3:24 - पवित्र बाइबल24 मोआबी मानिसहरू इस्राएलीहरूको शिबिरमा आए। तर इस्राएलीहरू बाहिर निस्किए अनि मोआबी सेनामाथि आक्रमण गरे। इस्राएलीहरूले मोआबीहरूलाई लखेटे। इस्राएलीहरूले मोआबीसँग लडाइँ गर्न तिनीहरूलाई मोआबसम्म पछ्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 तर जब मोआबीहरू इस्राएलीहरूको छाउनीमा आए, तब इस्राएलीहरू उठेर मोआबीहरू नभागुञ्जेल उनीहरूसित लड़ाइँ गरे। अनि इस्राएलीहरूले उनीहरूको देशलाई आक्रमण गरेर परास्त गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 तर जब तिनीहरू छाउनीमा पुगे, इस्राएलीहरूले तिनीहरूलाई हमला गरे र खेदे। इस्राएलीहरूले खेद्दै लगेर मोआबीहरूको संहार गरे Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तर जब मोआबीहरू इस्राएलको छाउनीमा आए, तब इस्राएलीहरू उठेर तिनीहरू नभागुन्जेल तिनीहरूसित लडाइँ गरिरहे। अनि इस्राएलीहरूले त्यस देशमाथि आक्रमण गरेर मोआबीहरूलाई मारे। Viz kapitola |