२ राजा 3:23 - पवित्र बाइबल23 मोआबका मानिसहरूले भने, “रगत हेर! राजाहरूले अवश्य नै एक अर्कासँग लडाईँ गरे। तिनीहरूले एक अर्कालाई सर्वनाश पारे होलान्। हामी लाशहरूबाट बहुमूल्य वस्तुहरू लिन जाऔं।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 उनीहरूले भने, “यो त रगत हो। ती राजाहरूले झगड़ा गरेर एक-अर्कालाई मारे होलान्। अब हे मोआबी हो, लुट्नलाई जाओ!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तिनीहरूले भने, “यो रगत हो! तीन राजाका सेनाहरू आपसमा लडेर मारामार् गरे होलान्! हामी गएर तिनीहरूको छाउनी लुटौं!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तिनीहरूले भने, “त्यो त रगत हो! ती राजाहरूले आपसमा लडाइँ गरेर एक-अर्कालाई मारे होलान्। अब हे मोआबी हो, लुट्नलाई जाओ!” Viz kapitola |