२ राजा 3:20 - पवित्र बाइबल20 बिहानै बिहानको बलि दिने समयमा एदोमतिरबाट पानी बग्न थाल्यो अनि बेंसी भरियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 भोलिपल्ट प्राय: बिहानको बलिदानको समयमा अचानक एदोमको दिशाबाट पानी बग्न थाल्यो! अनि जमिन पानीले भरियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 भोलिपल्ट बिहान सधैँझैँ बलि चढाउने बेलामा एदोमपट्टिबाट पानी बगेर आयो र सारा जमिन पानीले भरियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 भोलिपल्ट बिहान, लगभग बलिदान चढाउने समयमा एदोमबाट पानी बगिरहेको थियो! अनि त्यो जमिन पानीले भरिएको थियो। Viz kapitola |