२ राजा 3:18 - पवित्र बाइबल18 परमप्रभुका लागि यो गर्न सजिलो छ। उहाँले तिमीहरूलाई मोआबीहरूलाई जिताउनुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 परमप्रभुको दृष्टिमा यो त एउटा सजिलो कुरा हो। उहाँले मोआबलाई तपाईंहरूका हातमा सुम्पिदिनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 एलीशाले अझै भने, “परमप्रभुको निम्ति यो एउटा सजिलो कुरा हो, उहाँले तपाईंहरूलाई मोआबीहरूमाथि विजय पनि दिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 यो त याहवेहको दृष्टिमा एउटा सजिलो कुरा हो। उहाँले मोआबलाई पनि तिमीहरूको हातमा सुम्पिदिनुहुनेछ। Viz kapitola |