२ राजा 3:17 - पवित्र बाइबल17 परमप्रभु भन्नुहुन्छः तिमीले हावा देख्ने छैनौं, तिमीले पानी परेको देख्ने छैनौं। तर त्यो बेंसी पानीले भरिने छ। तब तिमी र तिम्रा गाईहरू र अरू पशुहरूले पिउने पानी पाउने छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 किनकि परमप्रभुले यसो भन्नुहुन्छ: तिमीहरूले न बतास न त पानीको झरी देख्नेछौ, तापनि यो बेँसी पानीले भरिनेछ, र तिमीहरू, तिमीहरूका गाई-गोरु र अरू पशुहरूले पानी पिउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तिमीहरूले हावा र पानी केही नदेखौला तर यो सुख्खा खोला पानीले भरिनेछ र तिमीहरूलाई, तिम्रा गाई-वस्तु र तिम्रा भारी बोक्ने पशुहरूका निम्ति प्रशस्त पिउने पानी हुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 किनकि याहवेह यसो भन्नुहुन्छ: तिमीहरूले न बतास, न त वृष्टि देख्नेछौ, तापनि यो उपत्यका पानीले भरिनेछ। अनि तिमीहरू, तिमीहरूका गाईबस्तु र तिमीहरूका अरू पशुहरूले पानी पिउनेछन्। Viz kapitola |