Online Bible

- Reklamy -




२ राजा 3:15 - पवित्र बाइबल

15 तर अब मकहाँ यस्तो मानिस ल्याऊ जसले वीणा बजाउँछ।” जब मानिसले वीणा बजायो, एलीशामा परमप्रभुको आत्मा आउनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तर अब एक जना वीणा बजाउनेलाई मेरो निम्‍ति ल्‍याऊ।” जब वीणा बजाउनेले बजाइरहेको थियो, तब परमप्रभुको हात एलीशामाथि पर्‍यो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 अब वीणा बजाउने एउटा मानिस मकहाँ ल्‍याउनुहोस्।” त्‍यस मानिसले वीणा बजाइरहेको बेलामा परमप्रभुको शक्ति एलीशामा उत्रनुभयो

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तर अब मेरा निम्ति एक जना वीणा बजाउनेलाई ल्याइदिनुहोस्।” जब त्यस मानिसले वीणा बजाइरहेका थिए, तब त्यही बेला याहवेहको हात एलीशामाथि आयो।

Viz kapitola kopírovat




२ राजा 3:15

Následuj nás:

Reklamy


Reklamy