२ राजा 3:14 - पवित्र बाइबल14 एलीशाले भने, “यहूदाका राजा यहोशापातको म सम्मान गर्छु अनि म सर्वशक्तिमान परमप्रभुको सेवा गर्दछु। उनी जिउँदै छन् भनेर नै म यहोशापातसँग मात्र भेट्न यहाँ आएँ। म तिम्रो अघि साँच्चो कुरा भन्छु, यदि यहोशापात यहाँ नभए, म तिमी प्रति ध्यान दिने थिईनँ। म सम्पूर्ण रूपमा तिम्रो अवहेलना गर्ने थिएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 एलीशाले भने, “सर्वशक्तिमान् परमप्रभु, जसको सेवा म गर्दछु, उहाँका नाउँको शपथ खाएर म भन्दछु, यदि मैले यहूदाका राजा यहोशापातको आदर नगर्ने भए म तपाईंलाई एक आँखाले पनि हेर्नेथिइनँ अथवा ख्यालै पनि गर्नेथिइनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 एलीशाले भने, “सर्वशक्तिमान् जीवित परमप्रभु, जसको म सेवा गर्दछु, उहाँलाई साक्षी राखी म साँच्चै भन्दछु, यदि मैले यहूदाका राजा यहोशापातको आदर नगर्ने भए म तपाईंलाई एक आँखाले पनि हेर्ने थिइनँ अथवा ख्यालै गर्ने थिइनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 एलीशाले भने, “मैले सेवा गरेका सेनाहरूका याहवेहलाई साक्षी राखेर भन्दछु, यहूदाका राजा यहोशापातको उपस्थितिप्रति मेरो आदर नभएको भए म तपाईंलाई ध्यान पनि दिने थिइनँ। Viz kapitola |