Online Bible

- Reklamy -




२ राजा 3:13 - पवित्र बाइबल

13 एलीशाले इस्राएलका राजा (योरामलाई) भने, “तपाईं मबाट के चाहनुहुन्छ? आफ्ना माता-पिताका अगमवक्ताहरूकहाँ जानुहोस्!” इस्राएलका राजाले एलीशालाई भने, “होइन, हामी तपाईसँग भेट्न आएका छौं किनभने परमप्रभुले हामी तीन जना राजाहरूलाई सँगै भेला हुन बोलाउनु भएको छ ताकि मोआबीहरूले हामीलाई परास्त गर्न नसकोस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 एलीशाले इस्राएलका राजालाई भने, “हाम्रो एक-अर्कासँग के सरोकार? तपाईंका पिताका अगमवक्ताहरू र तपाईंकी माताका अगमवक्ताहरूकहाँ जानुहोस्‌।” इस्राएलका राजाले तिनलाई जवाफ दिए, “होइन, परमप्रभुले हामी तीनै राजालाई एकैसाथ मोआबीहरूका हातमा सुम्‍पिदिनलाई बोलाउनुभएको हो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 “किन मैले तपाईंलाई मद्दत गर्नू?” एलीशाले इस्राएलका राजालाई भने, “तपाईंका आमा-बुबाले सल्‍लाह लिने अगमवक्ताहरूकहाँ गएर तिनीहरूबाट सल्‍लाह लिनुहोस्।” योरामले भने, “होइन! परमप्रभुले हामीलाई तीन राजाहरूलाई मोआबका राजाका दयामाथि छोडिदिनुभएको छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 एलीशाले इस्राएलका राजालाई भने, “हाम्रो आपसमा के सम्बन्ध छ र? तपाईंका पिताका अगमवक्ताहरू र तपाईंकी माताका अगमवक्ताहरूकहाँ जानुहोस्।” इस्राएलका राजाले जवाफ दिए, “होइन, किनकि याहवेहले नै हामी तीन जना राजाहरूलाई मोआबको हातमा सुम्पिदिन बोलाउनुभयो।”

Viz kapitola kopírovat




२ राजा 3:13

Následuj nás:

Reklamy


Reklamy