Online Bible

- Reklamy -




२ राजा 3:12 - पवित्र बाइबल

12 यहोशापातले भने, “परमप्रभुको वाणी एलीशासँग छ।” यसकारण इस्राएलका राजा योराम, यहोशापात अनि एदोमका राजा एलीशालाई भेट्न गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 यहोशापातले भने, “परमप्रभुको वचन तिनीसँग छ।” यसैकारण इस्राएलका राजा र यहोशापात र एदोमका राजा तिनीकहाँ गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 राजा यहोशापातले भने, “तिनी परमप्रभुको साँचो अगमवक्ता हुन्।” यसरी ती तीन राजाहरू एलीशाकहाँ गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 यहोशापातले भने, “याहवेहको वचन तिनीसित छ।” यसकारण इस्राएलका राजा र यहोशापात अनि एदोमका राजा तिनीकहाँ तल गए।

Viz kapitola kopírovat




२ राजा 3:12

Následuj nás:

Reklamy


Reklamy