Online Bible

- Reklamy -




२ राजा 3:11 - पवित्र बाइबल

11 तर यहोशापातले भने, “के यहाँ परमप्रभुका कुनै एकजना अगमवक्ताछन् यदि यहाँ छन भने हामी अगमवक्तालाई सोध्नु पर्छ जे परमप्रभु भन्नु हुन्छ हामीले त्यही गर्नु पर्छ।” इस्राएलका राजाका सेवकहरूमध्ये एक जनाले भने, “शापातका छोरा एलीशा यहाँ छन्। एलीशा एलियाका सेवक थिए।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तर यहोशापातले सोधे, “के यहाँ परमप्रभुका कुनै एक जना अगमवक्ता छैनन्, जसद्वारा हामी परमप्रभुलाई सोधपूछ गर्न सक्‍छौं?” इस्राएलका राजाका अधिकृतहरूमध्‍येका एक जनाले भने, “शाफातका छोरा एलीशा यहाँ छन्‌। तिनले एलियाका हातमा पानी हालिदिन्‍थे।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 यहोशापात राजाले सोधे, “परमप्रभुको इच्‍छा बुझ्‍नलाई के हामी यहाँ कोही अगमवक्तासित सल्‍लाह लिन सक्‍छौं?” योराम राजाका सेनाका एक जना अधिकृतले जवाफ दिए, “शाफातको छोरो एलीशा यहाँ छन्। उनी एलियाका चेला थिए।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तर यहोशापातले सोधे, “के यहाँ याहवेहका कुनै अगमवक्ता छैनन्, जसद्वारा हामी याहवेहसित सल्‍लाह लिन सकौँ?” इस्राएलका राजाका एक जना अधिकृतले जवाफ दिए, “शापातका छोरा एलीशा यहाँ छन्। तिनले एलियाका हात धुन पानी खनाइदिने गर्थे।”

Viz kapitola kopírovat




२ राजा 3:11

Následuj nás:

Reklamy


Reklamy