२ राजा 3:1 - पवित्र बाइबल1 आहाबका छोरा योराम सामरियामा इस्राएलका राजा भए। यहोशापात यहूदाको राजा हुँदा अठाह्रौं बर्षकोसमयमा उनले शासन शुरू गरे। योरामले बाह्र बर्ष शासन गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 यहूदाका राजा यहोशापातको अठारौँ वर्षमा आहाबका छोरा योराम सामरियामा इस्राएलका राजा भए, र तिनले बाह्र वर्षसम्म राज्य गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यहूदाका राजा यहोशापातको शासनकालको अठारौं वर्षमा आहाबको छोरा योराम इस्राएलका राजा भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 यहूदाका राजा यहोशापातको अठारौँ वर्षमा आहाबका छोरा योराम सामरियामा इस्राएलका राजा भए। तिनले बाह्र वर्ष राज्य गरे। Viz kapitola |