२ राजा 25:9 - पवित्र बाइबल9 नबूजरदानले परमप्रभुको मन्दिर, राजाको महल र यरूशलेमका सबै घरहरू जलाए। उनले मुख्य मानिसहरूका घरहरू पनि जलाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 उनले परमप्रभुको मन्दिर र राजमहल र सहरका सबै घरहरूमा आगो लगाइदिए। सबै मुख्य-मुख्य भवनहरूलाई उनले जलाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तिनले यरूशलेमका मन्दिर, राजमहल र सबै ठूला-ठालुहरूका घर जलाएर भस्म पारिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिनले याहवेहको मन्दिर, राजमहल र यरूशलेमका सबै घरहरूमा आगो लगाइदिए। तिनले प्रत्येक मुख्य भवन जलाइदिए। Viz kapitola |