२ राजा 25:8 - पवित्र बाइबल8 नबूकदनेस्सर आफू बाबेलको राजा भएको उन्नाइसौं बर्षको पाँचौ महीनाको सातौं दिन यरूशलेम आए। नबूजरदान नबूकदनेस्सरको प्रमुख सैनिकहरूका अधिकारी थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 बेबिलोनका राजा नबूकदनेसरको उन्नाईसौँ वर्षको पाँचौँ महिनाको सातौँ दिनमा राजकीय अङ्गरक्षकहरूका सेनापति नबूजरदान, बेबिलोनका राजाका एक अधिकारी यरूशलेममा आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 नबूकदनेसर राजा भएको उन्नाईसौं वर्षको पाँचौँ महिनाको सातौँ दिन राजाका सल्लाहकार र फौजका सेनापति नबूजरदान यरूशलेममा आए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 बेबिलोनका राजा नबूकदनेसरको उन्नाइसौँ वर्षको पाँचौँ महिनाको सातौँ दिनमा राजकीय अङ्गरक्षकहरूका सेनापति, बेबिलोनका राजाका एक जना अधिकृत, नबूजरदान यरूशलेममा आए। Viz kapitola |