२ राजा 25:7 - पवित्र बाइबल7 तिनीहरूले सिदकियाहका छोराहरूलाई उनकै सामु मारे। तब तिनीहरूले सिदकियाहका आखाँहरू निकाले तिनीहरूले उनलाई साङ्गलाले बाँधे अनि बाबेल पुर्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 उनीहरूले सिदकियाहका छोराहरूलाई तिनकै नजरको सामुन्ने मारे। त्यसपछि उनीहरूले आँखा फुटाइदिए, र तिनलाई काँसाको साङ्लाले बाँधेर बेबिलोनमा लगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 सिदकियाहले हेर्दाहेर्दै उनका छोराहरू मारिए। त्यसपछि नबूकदनेसरले उनका आँखा निकालिदिए र उनलाई साङ्लाले बाँधेर बेबिलोनमा लगे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनीहरूले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामु मारे। तब तिनीहरूले तिनका आँखा निकालिदिए। अनि तिनलाई काँसाको साङ्लाले बाँधेर बेबिलोनमा लगे। Viz kapitola |