२ राजा 25:5 - पवित्र बाइबल5 बाबेली सेनाहरूले राजा सिदकियाहलाई पछ्याए अनि यरीहो छेऊ उनलाई पक्रिए। सिदकियाहाका सबै सैनिकहरूले उनलाई छोडे अनि भागे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तर बेबिलोनी सेनाले राजालाई खेदे र तिनलाई यरीहोको मैदानमा फेला पारे। तिनका सबै सिपाहीहरू तिनीबाट अलग भएर तितरबितर भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तर बेबिलोनी सेनाले सिदकियाह राजालाई खेदे र उनलाई यरीहोको छेउको मैदानमा पक्रे। उनका सिपाहीहरू उनलाई छोडेर भागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तर बेबिलोनी फौजले राजालाई खेदे, र तिनलाई यरीहोको मैदानमा फेला पारे। तिनका सबै सेनाहरू तिनीबाट अलग भएर छरपस्ट भएका थिए, Viz kapitola |