२ राजा 25:4 - पवित्र बाइबल4 नबूकदनेस्सरका सेनाहरूले अन्तमा शहरको भित्तालाई भत्काए। त्यस रात राजा सिदकियाह र उनका सबै सैनिकहरू भागे। तिनीहरूले गोप्यद्वार प्रयोग गरे जुन दुइ पर्खाल भएर गएको थियो। यो राजाको बगैंचा भएर गएको थियो। शत्रुका सैनिकहरू शहरको वरिपरि थिए तर सिदकियाह र उनका मानिसहरू मरूभूतिको बाटो भएर भागे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 त्यही बेला सहरको पर्खाल भत्काएर बेबिलोनीहरूले सहरलाई घेरामा राखेकैमा सारा सेना राजाको बगैँचानेरका दुई पर्खालका बीचको ढोकाबाट राती भागे। तिनीहरू अराबातिर भागे, Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 त्यही बेला सहरको पर्खाल भत्काएर बेबिलोनीहरूले सहरलाई घेरामा राखेकै बेलामा सारा सेना राती राजाको बगैँचानिरका दुई पर्खालको बीचको मूल-ढोकाबाट भागे। तिनीहरू अराबातिर भागे; Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तब सहरको पर्खाल भत्काइयो; अनि यरूशलेमका सम्पूर्ण सेनाहरू भागेर गए। बेबिलोनीहरूले सहरलाई घेरेर राखेको भए तापनि तिनीहरूले राजाको बगैँचाको छेउका दुई पर्खालको बीचमा भएको मूलढोकाबाट भएर राति नै सहरलाई छोडेर भागेर गए। तिनीहरू अराबातिर भागे। Viz kapitola |