२ राजा 25:30 - पवित्र बाइबल30 यस प्रकार राजा एबील-मरोदकले यहोयाकीनलाई रहल जीवनमा प्रत्येक दिन भोजन प्रदान गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 राजाले तिनको निम्ति नियमित भत्ता तिनको जीवनकालभरि नै दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 उनको जीवनभरि प्रत्येक दिन उनको आवश्यकताअनुसार उनले दैनिक भत्ता पाउँथे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 तिनी बाँचुन्जेल राजाले तिनलाई नियमित भत्ता दिए। Viz kapitola |