२ राजा 25:29 - पवित्र बाइबल29 एबील-मरोदकले यहोयाकीनलाई बन्दीको लुगा लगाउन बन्द गरे। अनि यहोयाकीनले जीवनको रहल समय प्रत्येक दिन एबील-मरोदकसँग एउटै मेजमा बसेर खाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 यसरी यहोयाकीनले आफ्ना कैदको लुगा उतारे र आफ्नो बाँकी जीवनभरि राजाकै टेबिलमा बसेर बारम्बार खाने गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 यसरी यहोयाकीनले कैदको वस्त्र फुकाल्ने र बाँकी जीवनभरि राजाको टेबिलमा भोजन गर्ने अनुमति पाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 यसकारण यहोयाकीनले आफ्ना कैदका वस्त्रहरू उतारे, र आफ्नो जीवनकालभरि नै राजाका टेबुलमा खाए। Viz kapitola |