Online Bible

- Reklamy -




२ राजा 25:28 - पवित्र बाइबल

28 एबील-मरोदक यहोयाकीनप्रति दयालु थिए। उनले बाबेलमा उनीसँग बस्ने अरू राजाहरू भन्दा यहोयाकीनलाई धेरै महत्वपूर्ण पद दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 उनले तिनीसँग दयालु कुरा गरे, र बेबिलोनमा आफूसँग भएका अरू राजाहरूभन्‍दा अझ उच्‍च सम्‍माननीय स्‍थानमा तिनलाई राखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 एबील-मरोदकले उनीसित दयालु व्‍यवहार गरे र उनीजस्‍तै बेबिलोनमा कैदी भई बसेका अन्‍य राजाहरूलाई भन्दा उनलाई ज्‍यादा आदरको स्‍थान दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 तिनले उनीसित दयापूर्वक कुरा गरे, र आफूसित बेबिलोनमा भएका अरू राजाहरूभन्दा माथिल्‍लो दर्जाका सम्मानको आसन दिए।

Viz kapitola kopírovat




२ राजा 25:28

Následuj nás:

Reklamy


Reklamy