Online Bible

- Reklamy -




२ राजा 25:27 - पवित्र बाइबल

27 पछि एबील-मरोदक बाबेलका राजा भए। उनले यहूदाका राजा यहोयाकीनलाई बन्दीगृहबाट मुक्त गरिदिए। यो घट्ना यहोयाकीन पक्राउ परेपछि, सत्ताईस दिन बाह्रा महीना सैंतीसौं बर्षमा भएको थियो। यो एबील-मरोदकको शासनको शुरूको बर्षमा भएको घट्ना हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 यहूदाका राजा यहोयाकीन निर्वासनमा लगिएको सैँतीसौँ वर्षमा एबील-मरोदक बेबिलोनका राजा भए। बाह्रौँ महिनाको सत्ताईसौँ दिनमा राजा एबील-मरोदकले यहोयाकीनलाई कैदबाट मुक्त गरिदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 एबील-मरोदक बेबिलोनका राजा भएको वर्ष उनले यहूदाका राजा यहोयाकीनमाथि दया देखाए र उनलाई कैदबाट छोडिदिए। यहोयाकीन कैदमा लगिएको सैँतीसौँ वर्षको बाह्रौँ महिनाको सत्ताईसौँ दिनमा उनी कैदबाट छोडिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 यहूदाका राजा यहोयाकीन निर्वासनमा लगिएको सैँतीसौँ वर्षमा, एबील-मरोदकले बेबिलोनका राजा भएको वर्षमा, यहोयाकीनलाई बाह्रौँ महिनाको सत्ताइसौँ दिनमा कैदबाट मुक्त गरिदिए।

Viz kapitola kopírovat




२ राजा 25:27

Následuj nás:

Reklamy


Reklamy