Online Bible

- Reklamy -




२ राजा 25:26 - पवित्र बाइबल

26 तब सेनाका अधिकारीहरू अनि सबै मानिसहरू मिश्र भागे। कम्ती महत्वपूर्ण देखि बढी महत्वपूर्ण भएका प्रत्येक मानिसहरू भागे किनभने तिनीहरू बाबेलीहरूसित डराएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 यसैले बेबिलोनीहरूको डरले गर्दा सानादेखि लिएर ठूलासम्‍म, सेनाका अधिकृतहरूसमेत सबै मिश्रदेशमा भागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 त्‍यसपछि सबै इस्राएलीहरू, धनी र गरीब सबै फौजका अधिकृतहरूका साथमा हिंडे र मिश्रमा गए किनभने तिनीहरूलाई बेबिलोनीहरूको डर थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 यसकारण बेबिलोनीहरूको डरले गर्दा सानादेखि लिएर ठूलासम्म, सेनाका अधिकृतहरूसमेत, सबै इजिप्टमा भागे।

Viz kapitola kopírovat




२ राजा 25:26

Následuj nás:

Reklamy


Reklamy