Online Bible

- Reklamy -




२ राजा 25:25 - पवित्र बाइबल

25 एलीशामाको नाती नतन्याहको छोरा इश्माएल राजपरिवारका थिए। सातौं महिनामा इश्माएल अनि उनका दशजना मानिसहरूले गदल्याहमाथि आक्रमण गरे अनि मिस्पामा गदल्याह सँगै सबै यहूदीहरू तथा बाबेलीहरूलाई मारे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 तर सातौँ महिनामा एलीशामाका नाति, नतन्‍याहका छोरा इश्‍माएल, जो राजकीय खूनका थिए, दश जना मानिसहरूलाई लिएर आए, अनि गदल्‍याह र तिनीसँग मिस्‍पामा भएका यहूदा र बेबिलोनका मानिसहरूलाई हत्‍या गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 तर त्‍यही वर्षको सातौँ महिनामा नतन्‍याहको छोरो, राज परिवारका एलीशामाको नाति इश्‍माएल आफूसँग अरू दश जनालाई लिएर मिस्‍पामा गए र गदल्‍याहलाई आक्रमण गरेर मारे। तिनले गदल्‍याहसँग त्‍यहाँ भएका इस्राएली र बेबिलोनीहरूलाई पनि मारे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तरै पनि सातौँ महिनामा एलीशामाका नाति, नतन्याहका छोरा इश्माएल, जो राजकीय खानदानका थिए, दश जना मानिसहरूसित आएर यहूदाका मानिसहरू, गदल्याह र तिनीसित मिस्पामा भएका बेबिलोनीहरूलाई मारे।

Viz kapitola kopírovat




२ राजा 25:25

Následuj nás:

Reklamy


Reklamy