२ राजा 25:22 - पवित्र बाइबल22 नबूकदनेस्सर बाबेलका राजाले यहूदा देशमा केही मानिसहरू छोडेका थिए। एक मानिस थिए जसको नाउँ गदल्याह थियो, शापानका छोरा अहीकामका छोरा थिए। नबूकदनेस्सरले यहूदामा मानिसहरूका राज्यपाल बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 बेबिलोनका राजा नबूकदनेसरले शापानका नाति, अहीकामका छोरा गदल्याहलाई यहूदामा आफूले छोड़ेका मानिसहरूमाथि नियुक्त गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 बेबिलोनका राजा नबूकदनेसरले अहीकामको छोरो शापानको नाति गदल्याहलाई यहूदाका बडा-हाकिम खटाए र बेबिलोनमा नलगिएका मानिसहरूको जिम्मा दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 यसकारण बेबिलोनका राजा नबूकदनेसरले शापानका नाति, अहीकामका छोरा गदल्याहलाई यहूदामा छोडेका मानिसहरूमाथि राज्यपाल नियुक्त गरे। Viz kapitola |