Online Bible

- Reklamy -




२ राजा 25:16 - पवित्र बाइबल

16-17 यसकारण नबूजरदानले लगेः 2 वटा काँसाका खाँबाहरू। (प्रत्येक खाँबो 18 हात अग्लो थियो। खाँबोमाथिका गजूरहरू तीन हात फिट अग्लो थिए। तिनीहरू काँसाको बनाइएका थिए अनि जालो र दारिमको आकृति जस्ता थिए। दुवै खाँबाहरू एकै प्रकारको आकृत्तिका थिए।) ठूलो काँसाको खँड्कुलो, गाडीहरू जसलाई परमप्रभुको मन्दिरका लागि सुलेमानले बनाएका थिए। यी चीजहरूको काँसा जोख्दा साह्रै नै गह्रौं थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 सोलोमनले परमप्रभुका मन्‍दिरको निम्‍ति बनाएका दुई वटा स्‍तम्‍भहरू, विशाल खड्‌कुँलो र गुड्‌ने आधारहरूको काँसो जोख्‍न नसक्‍ने थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 सोलोमन राजाले मन्‍दिरको निम्‍ति बनाएका काँसाका दुई वटा खामाहरू, भाँडाहरू र ठूलो ट्याङ्की अति गह्रौँ थिए र त्‍यसको तौल लिन सकिँदैनथ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 सोलोमनले याहवेहको भवनका निम्ति बनाएका दुई स्तम्भहरू, खड्कुँलो र ठेलागाडीहरूका काँसा जोखेर जोख्न नसकिने थिए।

Viz kapitola kopírovat




२ राजा 25:16

Následuj nás:

Reklamy


Reklamy