Online Bible

- Reklamy -




२ राजा 25:15 - पवित्र बाइबल

15 नबूजरदानले कराही र थालहरू सबै लगे। उनले सुनले बनिएका सबै चीजहरू सुनका लागि लगे। अनि उनले सबै चाँदीले बनिएका चीजहरू चाँदीका लागि लगे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 राजकीय अङ्गरक्षकहरूका सेनापतिले धुपौराहरू र छर्कने बाटाहरू, कञ्‍चन सुन वा चाँदीले बनाइएका जति सबै लगे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 सुन र चाँदीले बनेका हरथोक, आगो बोक्‍ने स-साना कचौरा र ताप्‍केसमेत तिनीहरूले लगे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 राजकीय अङ्गरक्षकहरूका सेनापतिले निखुर सुन अथवा चाँदीले बनाइएका धूपदानी र छर्कने बाटाहरू लगे।

Viz kapitola kopírovat




२ राजा 25:15

Následuj nás:

Reklamy


Reklamy