Online Bible

- Reklamy -




२ राजा 25:14 - पवित्र बाइबल

14 बाबेलीहरूले भाँडाहरू, बेल्चाहरू, मोसोदानी, धूपदानीहरू, चम्चीहरू, तथा सबै काँसाका थालहरू लगे जो परमप्रभुको मन्दिरमा उपयोग गरिन्थ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 उनीहरूले भाँड़ाहरू, बेल्‍चाहरू, सलेदाका चिम्‍टाहरू, र कचौराहरू, र मन्‍दिरको सेवामा प्रयोग गरिने काँसाका सबै सरसामानहरू लगे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तिनीहरूले वेदी सफा गर्दा चलाउने बेल्‍चा र खरानीका पात्रहरू, दियो ठीक गर्ने औजारहरू, बलि गर्दा रगत थाप्‍ने भाँडाहरू, धूप-दानीहरू र मन्‍दिरको सेवामा चलाइने अरू सबै काँसाका चीजबीजहरू पनि लगे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तिनीहरूले भाँडाहरू, बेल्चाहरू, सलेदोका चिम्टाहरू, कचौराहरू र मन्दिरको सेवामा प्रयोग गरिने काँसाका सबै सरसामानहरू लगे।

Viz kapitola kopírovat




२ राजा 25:14

Následuj nás:

Reklamy


Reklamy