२ राजा 25:12 - पवित्र बाइबल12 नबूजरदानले साधारण मानिसहरूमा अत्यन्त दरिद्रलाई मात्र त्यहाँ बस्न दिए। उनले तिनीहरूलाई बस्न दिए जसले गर्दा तिनीहरू दाख र अन्य बालीको हेरचाह गर्न सकून्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तर ती सेनापतिले दाखबारी र खेतको काम गर्नका निम्ति अति दरिद्र मानिसहरूमा केही जनालाई त्यहाँ छोड़े। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तर सबैभन्दा गरीब मानिसहरू, जसका केही धन-सम्पत्ति थिएन, तिनीहरूलाई यहूदामा नै छोडिराखे र दाखबारी र खेतबारीमा काम गर्न लाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तर सेनापतिले देशका कतिपय अति गरिबहरूलाई दाखबारी र खेतहरूमा काम गर्नलाई छोडिदिए। Viz kapitola |