Online Bible

- Reklamy -




२ राजा 25:1 - पवित्र बाइबल

1 यसकारण नबूकदनेस्सर बाबेलका राजा र उनका सबै सेनाहरू यरूशलेमको विरूद्धमा युद्ध गर्न आए। यो घटना सिदकियाहको नवौं बर्ष राज्यकालको दशौं महीनाको दशैं दिनमा भयो। नबूकदनेसरका सेनाले शहरको पर्खाल वरिपरि धेरै घेरा मचान खडा गरे। उनले शहरको चारैतिर माटोको भित्ता बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 यसैले सिदकियाहका शासनको नवौँ वर्षको दशौँ महिनाको दशौँ दिनमा बेबिलोनका राजा नबूकदनेसर आफ्‍नो सबै सेनाको साथ यरूशलेमको विरुद्धमा अगि बढ़े, र त्‍यसको वरिपरि घेरा-मचान खड़ा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 सिदकियाहले बेबिलोनका राजा नबूकदनेसरको विरुद्धमा विद्रोह गरे। नबूकदनेसरले आफ्‍ना सारा सेना लिएर आए र सिदकियाहको राज्‍यकालको नवौँ वर्षको दशौँ महिनाको दशौँ दिनमा यरूशलेममाथि हमला गरे। तिनीहरूले सहरको बाहिरपट्टि छाउनी हाले, चारैपट्टि पर्खाल लाएर घेरा हालिराखे

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 यसकारण सिदकियाहको शासनकालको नवौँ वर्षको दशौँ महिनाको दशौँ दिनमा, बेबिलोनका राजा नबूकदनेसर यरूशलेमको विरुद्धमा आफ्नो सम्पूर्ण सेना लिएर आए। तिनले सहरको बाहिर छाउनी हाले र त्यसका चारैतिर घेरा-मचान बनाए।

Viz kapitola kopírovat




२ राजा 25:1

Následuj nás:

Reklamy


Reklamy