२ राजा 24:9 - पवित्र बाइबल9 यहोयाकीनले त्यही काम गरे जसलाई परमप्रभुले नराम्रो भन्नु भएको थियो। उनले त्यही काम गरे जो उनका पिताले गरेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 आफ्ना पिताले गरेझैँ तिनले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 आफ्ना बुबाका चालहरूमा चलेर यहोयाकीनले परमप्रभुको विरुद्धमा पाप गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिनले आफ्ना पिताले गरेझैँ याहवेहको दृष्टिमा जे दुष्टता थियो, त्यही गरे। Viz kapitola |