२ राजा 24:7 - पवित्र बाइबल7 बाबेलका राजाले मिश्रको नदी देखि लिएर यूफ्रेटिस नदी सम्म सबै जमीन कब्जा गरे। यो जमीन पहिला मिश्रको अधीनमा थियो। यसकारण मिश्रका राजाले मिश्र बढी छोड्न सकेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 मिश्रदेशका राजा उनको आफ्नै देश छोड़ेर फेरि आएनन्, किनभने बेबिलोनका राजाले मिश्रको खोलादेखि लिएर यूफ्रेटिस नदीसम्म उनका सबै इलाकाहरू उनीबाट लिएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 मिश्रका राजा र सेना फेरि कहिल्यै मिश्रबाट निस्केनन् किनभने मिश्रका अधीनमा रहेका सम्पूर्ण देश अब बेबिलोनका राजाका अधीनमा भएका थिए। यूफ्रेटिस नदीदेखि मिश्रको उत्तरमा मिश्रको खोल्सासम्म बेबिलोनको अधिकारमा थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 इजिप्टका राजा आफ्नो देशबाट फेरि बाहिर निस्केर आएनन्। किनकि बेबिलोनका राजाले तिनका सबै प्रान्तहरू इजिप्टको खोल्सादेखि यूफ्रेटिस नदीसम्मै लगिदिएका थिए। Viz kapitola |