२ राजा 24:6 - पवित्र बाइबल6 यहोयाकीम मरे अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। यहोयाकीमका छोरा यहोयाकीन उनीपछि नयाँ राजा भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 यहोयाकीम आफ्ना पित्रहरूसित सुते, र तिनीपछि तिनका छोरा यहोयाकीन राजा भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यहोयाकीम मरे र उनका छोरा यहोयाकीन राजा भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यहोयाकीम आफ्ना पुर्खाहरूसित सुते, र तिनका छोरा यहोयाकीन तिनीपछि राजा भए। Viz kapitola |