Online Bible

- Reklamy -




२ राजा 24:5 - पवित्र बाइबल

5 अरू कामहरू जो यहोयाकीमले गरे, यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 यहोयाकीमको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 यहोयाकीमले गरेका अरू सबै कामहरू यहूदाका राजाको इतिहासमा लेखिएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यहोयाकीमको शासनका अरू घटनाहरू र तिनले गरेका सबै कामहरूका विषयमा, के ती यहूदाका राजाहरूका इतिहासका पुस्तकमा लेखिएका छैनन् र?

Viz kapitola kopírovat




२ राजा 24:5

Následuj nás:

Reklamy


Reklamy