Online Bible

- Reklamy -




२ राजा 24:4 - पवित्र बाइबल

4 परमप्रभुले यस्तो गर्नुभयो किनभने मनश्शेले धेरै निर्दोष मानिसहरूलाई मारे। मनश्शेले यरूशलेमलाई रक्ताम्मे बनाए र परमप्रभु ती पाप कामहरू क्षमा गर्न तयार थिएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 किनकि मनश्‍शेले निर्दोषी रगतले यरूशलेमलाई भरिदिएका थिए, र परमप्रभुले क्षमा गर्न चाहनुभएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 साथै ती पापहरूमा निर्दोष मानिसहरूको रगत पनि बगाइएको थियो। किनकि तिनले यरूशलेमलाई निर्दोष रगतले भरिदिएका थिए, र याहवेहले क्षमा दिने इच्छा गर्नुभएन।

Viz kapitola kopírovat




२ राजा 24:4

Následuj nás:

Reklamy


Reklamy