Online Bible

- Reklamy -




२ राजा 24:3 - पवित्र बाइबल

3 परमप्रभुले ती कुराहरू यहूदामा हुनु पर्छ भनी आदेश दिनुभयो। यस प्रकार उहाँले तिनीहरूलाई उहाँको दृष्टिबाट बाहिर गर्नुहुन्छ। उहाँले यस्तो गर्नुभयो किनभने सबै पाप कामहरू मनश्शेले गरेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 मनश्‍शेले गरेका पापहरू र तिनले गरेका सबै काम अनि तिनले निर्दोषी रगत बगाएको कारणले तिनीहरूलाई आफ्‍नो सामुबाट निकालिदिने परमप्रभुको अभिप्राय पूरा हुन निश्‍चय नै परमप्रभुको आज्ञाअनुसार यी सबै यहूदामाथि हुन आए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3-4 यी कुराहरू परमप्रभुका आज्ञाले भए। मनश्‍शे राजाले गरेका सबै पाप, विशेषगरी उनले मारेका ती सबै निर्दोष मानिसहरूका कारणले यहूदाका मानिसहरूलाई परमप्रभुको नजरबाट धपाउन यी कुराहरू भएका हुन्। त्‍यसको निम्‍ति परमप्रभुले मनश्‍शेलाई क्षमा दिन चाहनुभएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 मनश्शेका पापहरू र तिनले जे जति गरेका थिए, त्यसको कारण आफ्नो उपस्थितिबाट हटाउनलाई निश्‍चय नै याहवेहको आज्ञाअनुसार यी कुराहरू यहूदामाथि घटे।

Viz kapitola kopírovat




२ राजा 24:3

Následuj nás:

Reklamy


Reklamy