Online Bible

- Reklamy -




२ राजा 24:20 - पवित्र बाइबल

20 परमप्रभु यरूशलेममा र यहूदा माथि साह्रै रिसाउनुभयो र नै तिनीहरूलाई टाढा पन्छ्याउनुभयो। सिदकियाहले विद्रोह गरे अनि बाबेलका राजाको आज्ञा पालन गर्न अस्वीकार गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 परमप्रभुको क्रोधले गर्दा यी सबै यरूशलेम र यहूदालाई हुन आए। आखिरमा उहाँले तिनीहरूलाई आफ्‍नो दृष्‍टिबाट निकालिदिनुभयो। तब सिदकियाह बेबिलोनका राजाको विरुद्धमा बागी भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 परमप्रभु यरूशलेम र यहूदाका मानिसहरूसित यति साह्रो रिसाउनुभयो कि तिनीहरूलाई आफ्‍ना नजरबाट धपाइदिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 याहवेहको क्रोधको कारणले नै यरूशलेम र यहूदामा यी सबै हुन आएका थिए। आखिरमा उहाँले तिनीहरूलाई आफ्ना उपस्थितिबाट निकालिदिनुभयो। तब सिदकियाहले बेबिलोनका राजाको विरुद्धमा विद्रोह गरे।

Viz kapitola kopírovat




२ राजा 24:20

Následuj nás:

Reklamy


Reklamy