Online Bible

- Reklamy -




२ राजा 24:19 - पवित्र बाइबल

19 सिदकियाहले ती कामहरू गरे जसलाई परमप्रभुले गलत काम भन्नुभएको थियो। सिदकियाहले त्यही काम गरे जो यहोयाकीनले गरेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तिनले यहोयाकीमले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 यहोयाकीम राजाले झैँ सिदकियाह राजाले परमप्रभुको विरुद्धमा पाप गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 यहोयाकीमले गरेझैँ सिदकियाहले पनि याहवेहको दृष्‍टिमा जे कुरा खराब थियो, त्यही गरे।

Viz kapitola kopírovat




२ राजा 24:19

Následuj nás:

Reklamy


Reklamy